किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहिलो सेवा केन्द्र बालग्राम को मुख्य कार्यालय सँगै रहेको छ । बालग्राम सेवा केन्द्र ले २५ बर्ष देखी इटहरी १६ बालग्राममा सेवा दिइरहेको छ । बालग्राम सदस्य सेवा केन्द्र अन्तर्गत हाल ५४३४ जना सेयर सदस्य १२०१ जना बाल सदस्य र २३० जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ । बालग्राम सदस्य सेवा केन्द्रको सम्पर्क नम्बर ०२५ – ५८७१६० रहेको छ ।