
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोश्रो सदस्य सेवा केन्द्र रामधुनी , रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्का बजारमा रहेको छ । झुम्का बजारमा बिगत ८ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । बालग्राम सदस्य सेवा केन्द्र अन्तर्गत हाल १९७९ जना सेयर सदस्य ३८१ जना बाल सदस्य र १४८ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। रामधुनी सदस्य केन्द्रमा सेवा प्रमुख राधिका गौतम लगायत चार जना कर्मचारी कार्यरत छन । रामधुनी सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ -५६२६१८ रहेको छ ।
बिशाल लम्साल,ऋण सहायक, झुम्का सेवा केन्द्र
