किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो सदस्य सेवा केन्द्र बाङे, बराहक्षेत्र -७ नगरपालिका वडा नम्बर -५ बाङे बजारमा रहेको छ । बाङे बजारमा बिगत ८ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । बाङे सदस्य सेवा केन्द्र अन्तर्गत हाल १०९७ जना सेयर सदस्य १७५ जना बाल सदस्य र ५३ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ।
बाङे सदस्य केन्द्रमा सेवाकेन्द्र प्रमुख निसान्त खनाल लगायत पाँच जना कर्मचारी कार्यरत छन । बाङे सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ – ५५११८ रहेको छ ।