किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो सदस्य सेवा केन्द्र राजाबास बराहक्षेत्र नगरपालिका वडा नम्बर -९ राजाबास बजारमा रहेको छ । राजाबास बजारमा बिगत २ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । राजाबास सदस्य सेवा केन्द्र अन्तर्गत हाल ६४९ जना सेयर सदस्य १४८ जना बाल सदस्य र ५४ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। राजाबास सदस्य केन्द्रमा सेवाकेन्द्र प्रमुख रमेश दाहाल लगायत तीन जना कर्मचारी कार्यरत छन । राजाबास सदस्य केन्द्रको सम्पर्क नम्बर ९८१६३१६५१४ रहेको छ ।