किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौ सदस्य सेवा केन्द्र चतरा बराहक्षेत्र नगरपालिका वडा नम्बर -२ घर चतरा को बयरबन बजारमा रहेको छ । बयरबन बजारमा बिगत १ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । चतरा सदस्य सेवा केन्द्र अन्तर्गत हाल ६४९ जना सेयर सदस्य १४८ जना बाल सदस्य र ५४ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। चतरा सदस्य केन्द्रमा सेवाकेन्द्र प्रमुख राजेन्द्र राउत लगायत चार जना कर्मचारी कार्यरत छन । चतार सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ -५५००६६ रहेको छ ।