किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ सदस्य सेवा केन्द्र इटहरी, इटहरी उपमहानगरपालिका वडा नम्बर -६ इटहरी चोकको पश्चिम लाइनमा रहेको छ । इटहरी बजारमा बिगत २ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । इटहरी सदस्य सेवा केन्द्र अन्तर्गत हाल ६४६ जना सेयर सदस्य ७३ जना बाल सदस्य र २७ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। इटहरी सदस्य केन्द्रमा सेवाकेन्द्र प्रमुख गोमा बराल लगायत तीन जना कर्मचारी कार्यरत छन । चतार सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ -५८९२६० रहेको छ ।