025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

सुनसरी जिल्ला मा किसान कल्याण साकोसको पहिलो सफलता

एकीकरण

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in Uncategorized
0
128
VIEWS
Share on FacebookShare on Twitter

एसियाली ऋण महासङ्घबाट सिल्भर मेडल पाएको तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि। नेफ्स्कून बाट नेपालको सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पुरस्कृत किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बिगत ९ बर्ष देखी इटहरी उपमहानगरपालिक वडा न. ८ मा सञ्चालनमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि। सँग एकीकरण भई २०७७ साल पौष ०५ गते आईतवारदेखी एकीकृत कारोबार गरी सुनसरी जिल्लाको सहकारी एकीकरणमा पहिलो सफलता पाएको छ । हाल आएर किसान कल्याण साकोसको आठौँ सदस्य सेवा केन्द्रका रूपमा जनता बचत तथा ऋण सहकारी संस्था लि. भएको कार्यालय स्थापित भएको छ ।

प्रदेश सहकारी एेन २०७६ को दफा ७२ र प्रदेश सहकारी नियमावली २०७६ को नियम २७ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी आएकाले प्रदेश रजिस्ट«ारको कार्यालयको २०७७ पौष २३ गतेको निर्णय अनुसार एकीकरणकार्य सम्पन्न भएको छ ।

किसान कल्याण साकोसका एकीकरण अघि सेयर सदस्य ११०१४ बाल बचतकर्ता २१२५ र ज्येष्ठ नागरिक बचतकर्ता ५५१ जना गरी जम्मा १३६९० सदस्य भएको किसान कल्याण साकोस र सेयर सदस्य सख्या १११५ बाल बचतकर्ता २९ भएको जनता साकोस एकिकरण पश्चात् हाल आएर सेयर सदस्य सङ्ख्या १२१२९ बाल बचतकर्ता २१५४ ज्येष्ठ नागरिक बचतकर्ता ५५१ जना गरी जम्मा १४८३४ जना सदस्य हुनु भएको छ भने एकिकरण पश्चात् संस्थाको कुल पुंजी ७८ करोड पुगेको छ ।

 

लामो समय देखि संस्था एकीकरणका लागि विभिन्न छलफल पश्चात् सफलता मिलेको छ । देशभरि सहकारीको सङ्ख्यामा वृद्धि हुनुभन्दा हाल प्रतिस्पर्धात्मक समयमा मिलेर काम गर्दा सदस्यहरूलाई बढी भन्दा बढी सेवा सुबिधा दिने सकिने धारणाका साथ किसान कल्याण तथा जनता साकोस एकीकरण भई आगामी दिनमा अन्य सहकारी संस्थाहरु पनि एकिकरण अभियानमा साहभागी बनाउने किसान कल्याण साकोस को उद्देश्य रहेको छ ।

Previous Post

रक्तदान कार्यक्रमको सम्पन्न

Next Post

किसान कल्याण साकोसद्वारा २० लाख ब्याज छुट

Next Post

किसान कल्याण साकोसद्वारा २० लाख ब्याज छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist