025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण साकोसद्वारा २० लाख ब्याज छुट

ब्याज छुट

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in Uncategorized, आर्थिक
0
227
VIEWS
Share on FacebookShare on Twitter

इटहरी, सुनसरीको इटहरी–१६ मा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले यस लकडाउनको अवधिमा सेयर सदस्यहरूले बुझाउनुपर्ने ऋणको ब्याजमा २० लाख छुट गरेको छ ।

वि.सं. २०५३ सालमा तत्कालीन एकम्बा ४, हाँसपोसा ८ र इटहरी ५ बालग्राम चोक आसपासका ३४ जना व्यक्तिहरूबाट रू १७०० बचत लिई स्थापना भएको यस संस्थामा हाल एघार हजार उनानब्बे जना सेयर सदस्य छन् भने संस्थाको सेयर पुँजी छ करोड अठचालीस लाख पुगिसकेको संस्थाका व्यवस्थापक झलेन्द्र दाहालले जानकारी दिनुभयो ।

विश्वभरि फैलिएको कोभिड १९, महामारीको कुनै पर्वाह नगरी संस्थाले आफ्ना सदस्यहरूलाई विभिन्न वित्तीय र गैरवित्तीय सेवा उपलब्ध गराएको छ । सदस्यहरूको व्यवसायको प्रकृति हेरी लकडाउनको अवधिमा पर्ने असरको आधारमा रेड जोन, एल्लो जोन र ग्रिन जोनमा वर्गीकरण गरी संस्थाले पाकेको ब्याज रकममा रू बीस लाख भन्दा बढी ब्याज छुट गरेको व्यवस्थापक दाहालले बताउनुभयो ।

सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा केन्द्रित प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था हुने भन्ने परिकल्पना लिई अगाडि बढिरहेको यस संस्थाले विपतको बेलामा पनि सदस्यहरूलाई सहज तरिकाले सेवा सुविधा प्रदान गरेको सदस्य नं.३३६०, इटहरी ५ का होटल व्यवसायी जीवराज तिम्सिनाले बताउनुभयो ।

सहकारीमा सङ्कलित सेयर तथा बचत रकम सदस्यहरूको आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र सेयर सदस्यहरूलाई उद्यमशीलतामार्पmत स्वरोजगारमा जोडी आर्थिक सशक्तिकरण गरी वित्तीय सङ्कट टार्न सक्षम बनाउने उद्देश्य लिएको यस संस्थाले सामाजिक तथा आकस्मिक, औद्योगिक, शैक्षिक व्यवसाय, शैक्षिक अध्ययन, कृषि तथा पशुपालन, व्यापार व्यवसाय, वैदेशिक रोजगार, यातायात तथा विद्युतीय सामान खरिद, मौसमी व्यवसाय, लघुवित्त गरी सात प्रकारका ऋण लगानी गर्ने गर्दछ ।

हरेक सेवा केन्द्रहरूबाट महिनाको एक जना उत्कृष्ट सेयर सदस्य पुरस्कृत गर्ने र बाल सदस्यको जन्मदिनमा शुभकामना तथा उपहार प्रदान गर्ने कार्य यस आर्थिक वर्षबाट सुरु भएको प्रवद्र्वन तथा बजार व्यवस्थापन विभाग प्रमुख रमेश खतिवडाले बताउनुभयो ।

अध्यक्ष शालिकराम ढकालका अनुसार संस्थाले सुनसरी जिल्लाका ७ स्थानमा सदस्य सेवा केन्द्र स्थापना गरी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको कार्यक्षेत्रभित्रका नागरिकहरूलाई दैनिक, मासिक वा वार्षिक कमाइ धन होइन, बचत मात्र धन हो भन्ने वित्तीय सचेतना जगाउनुका साथै बचत गर्न प्रेरित गर्ने अभिप्रायले संस्थाले सदस्यहरूको माग र आवश्यकताका आधारमा बीस प्रकारका बचत उत्पादन प्रयोगमा ल्याएको छ । संस्थाको दिगो विकास गर्दै समुन्नत समाज बनाउनका लागि विभिन्न वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरू सञ्चालन गरेको यस संस्थाले बर्तमान विपत व्यवस्थापनका लागि इटहरी उमनपालाई रू एक लाख पन्ध्र हजार पाँच सय, रामधुनी नपालाई रू बाइस हजार पाँच सय र वराहक्षेत्र नपालाई रू सत्ताइस हजार पाँच सय प्रदान गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

संस्थाको आगामी चार वर्षे रणनीतिक योजना घोषणा गरेको यस संस्थाले चार वर्षमा एक अरब पचास करोड कुल पुँजी र सेयर सदस्य सङ्ख्या तीस हजार पु¥याउने लक्ष्य लिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित सन् २०३० सम्मका दिगो विकास लक्ष्य कार्यक्रमलाई संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता सहितको उक्त योजनाबाट संस्थाले आफ्ना सदस्यहरूलाई उद्यमी र स्वरोजगार बनाउन विभिन्न तालिम तथा सीपमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने अध्यक्ष ढकालले बताउनुभएको छ ।

साभार
न्यूजलय
साउन १५, २०७७

Previous Post

सुनसरी जिल्ला मा किसान कल्याण साकोसको पहिलो सफलता

Next Post

‘३४ हजार सहकारीलाई ५ हजारमा झार्नुपर्छ’

Next Post

‘३४ हजार सहकारीलाई ५ हजारमा झार्नुपर्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist