025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण सहकारीको १९ औं साधारणसभा भर्चुअल विधिबाट सम्पन्न

साधारणसभा

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in Uncategorized
0
79
VIEWS
Share on FacebookShare on Twitter

इटहरी

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल विधिबाट संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साढे १२ हजार सेयर सदस्य रहेको सहकारीले २०७७ साल मंसिर १३ गते शनिबार आफ्नो १९ औं साधारणसभा सिमित सदस्यहरुको उपस्थितीमा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा नेता भीम आचार्यले सहकारीहरुले उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।  संस्थाको वार्षिक साधारणसभामा बोल्दै नेता आचार्यले उत्पादनमार्फत् रोजगार र आर्थिक समृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो । त्यसको लागि तालिम, विकासमा पनि ध्यान दिन संस्था सञ्चालक समितिलाई आग्रह समेत गर्नुभयो ।सहकारीहरु अनुशासित हुनुपर्नेमा जोड दिँदै आचार्यले राष्ट्रिय अर्थतन्त्रको मुख्य खम्बा भएकोले सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारीहरु नै अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उनले नेपालको राजनीति तथा अर्थतन्त्र अझै पनि संकटकालमा रहेको बताउँदै नयाँ उपायहरुको प्रयोग गर्दै अघि बढ्न संस्थालाई आग्रह गर्नुभएको छ ।संस्थाले कोरोना भाइसरका कारण गत मंसिर २ गतेदेखि सप्ताहव्यापी तालिका बनाएर सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । साधारणसभाको अवसरमा सहकारीले विगतका उपलब्धिहरुको समिक्षा गर्दै विभिन्न योजनाहरु प्रस्तुत गरेको थियो ।अन्तर्राष्ट्रिय एक्सेस ब्राण्डको सिल्भर मेडल प्राप्त सहकारीले ७ वटा सेवा केन्द्रमार्फत् सेवा दिइरहेको छ । सुरुवातमा ३४ जना सदस्यहरुबाट एक हजार सात सय रुपैयाँ उठाएर स्थापना गरिएको सहकारीमा अहिले हजारौं सदस्यहरु छन् भने ७२ करोड बढीको सम्पत्ति रहेको अध्यक्ष शालिकराम ढकालले साधारणसभामा जानकारी दिनुभयो ।कार्यक्रममा सचिव थिरबहादुर खड्काले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वहाँले संस्थाको साङ्गठानिक स्वरुप, कार्यप्रगति, विनियम संशोधन लगायतका विविध पक्षको बारेमा जानकारी दिनुभएको थियो ।

साभार
फलैचा न्यूज –
मंसिर १३, २०७७

 

Previous Post

‘३४ हजार सहकारीलाई ५ हजारमा झार्नुपर्छ’

Next Post

सहकारी संस्था र बैङ्क बीचमा समानता र भिन्नताहरू

Next Post

सहकारी संस्था र बैङ्क बीचमा समानता र भिन्नताहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist