025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

सहकारी संस्था र बैङ्क बीचमा समानता र भिन्नताहरू

सहकारी संस्था र बैङ्क बीचमा समानता र भिन्नताहरू

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in FEATURE, लेख रचना
0
33
SHARES
331
VIEWS
Share on FacebookShare on Twitter

मानिसको दैनिक जीनयापन सहज र सरल बनाउन साथै आफ्नो व्यापार व्यवसाय बढाउनका निम्ती वित्त बजारमा महत्वपूर्ण स्थान ओगट्न सफल यी दुई संस्थाहरू सहकारी र बैङ्क बीचका केही समानता र भिन्नताहरूको बारेमा आफ्ना भोगाइ र अनुभवहरू समेटेर कलम चलाउने प्रयास गरेको छु ।
क) समानता
सहकारीस् भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत दर्ता हुन्छ ।
बैङ्क स् उद्योग मन्त्रालय अन्र्तगत कम्पनि रजिष्ट्रारको कार्यलयमा हुन्छ ।
ख) भिन्नताहरू

सहकारी बैङ्क
१, सदस्यहरूसँङ्ग मात्र कारोबार हुन्छ । १, ग्राहकहरूसँङ्ग कारोबार हुन्छ ।
२, सबै सदस्यहरू मालिक हुन्छन् । २, लगानीकर्ताहरू मात्र मालिक हुन्छन् ।
३, सबै सदस्यहरूले नाफा पाउछन । ३, लगानीकर्ताहरूले मात्र नाफाँ पाउछन ।
४, सदस्यहरूलाई सञ्चालक पदाधिकारी चुन्ने अधिकार हुन्छ । ४, ग्राहकहरूलाई सञ्चालक पदाधिकारी चुन्ने अधिकार हुदैन ।
५, सबै सदस्यहरू समान हुन्छन् । ५, ग्राहकहरूको कुनै अधिकार हुदैन ।
६, नीति निर्माणमा सहभागी हुन्छन् । ६, नीति निर्माणमा सहभागी हुदैनन् ।
७, सञ्चालक, कर्मचारी र सदस्य लाई लिने दिने ब्याज समान हुन्छ । ७, सञ्चालक, कर्मचारी र ग्राहकलाई लिने दिने ब्याज समान हुदैन ।
८, सञ्चालक, कर्मचारी र सदस्य सबैले लाभांश पाउँछन् । ८,लगानीकर्ताले मात्र लाभांश पाउँछन् ।
९, सञ्चालकहरू स्वयमसेवी हुन्छन् । ९, सञ्चालकहरूले आर्थिक लाभ लिन्छन् ।
१०, कारोबारका आधारमा सदस्यहरूले संरक्षित पुँजी कोशको रकम पाउँछन् । १०, ग्राहकलाई फिर्ता गर्ने यस्तो कुनै कोश हुँदैन ।
११, कानुनी दायित्ववाहेक सञ्चालक कर्मचारीहरू सदस्यहरूप्रति उत्तरदायी हुन्छन् । ११, कानुनी दायित्व पूरा गरेपछि ग्राहकप्रति उत्तरदायी हुनुपर्दैन ।
१२, सदस्य केन्द्रित गैरवित्तीय कार्यक्रम, तालिम, शिक्षा प्रदान गर्नै पर्दछ । १२, ग्राहक केन्द्रित कुनै गैरवित्तीय र सामाजिक कार्य गर्नु पर्दैन ।
१३, सेवामुखी व्यवसाय हो । १३, नाफामुखी व्यवसाय हो ।
१४, सीमित कार्यक्षेत्र हुन्छ । १४, असीमित कायक्षेत्र हुन्छ ।
१५, विज्ञापन गर्न पाइदैन । १५, विज्ञापन गर्न पाइन्छ ।
१६, सदस्यहरूको आर्थिक समृद्धिका अतिरिक्त सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यावरणीय विकासमा कार्य गर्नै पर्दछ । १६, ग्राहकको सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यावरणीय विकासमा कार्य गर्नै पर्दैन ।

 

थिरबहादुर खड्का
सचिव
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि।
इटहरी १६, सुनसरी

 

 

 

 

 

 

 

 

Previous Post

किसान कल्याण सहकारीको १९ औं साधारणसभा भर्चुअल विधिबाट सम्पन्न

Next Post

किसान कल्याण साकोसमा महिला सबैभन्दा पहिला

Next Post

किसान कल्याण साकोसमा महिला सबैभन्दा पहिला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist