किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बिगत ९ बर्ष देखी इटहरी उपमहानगरपालिक ८ मा सन्चालनमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि सँग एकिकरण भई २०७७ साल पौष ०५ गते आईतवार देखी एकिक्रित कारोबार गरी रहेको छ । हाल आएर किसान कल्याण साकोस को आठौ सदस्य सेवा केन्द्र का रुपमा जनता बचत तथा ऋण सहकारी संस्था लि भएको कार्यालय स्थापित भएको छ ।
किसान कल्याण साकोसका एकिकरण अघी सेयर सदस्य ११०१४ बाल सदस्य २१२५ र जेष्ठ नागरिक सदस्य ५५१ जना गरी जम्मा १३६९० सदस्य भएको किसान कल्याण साकोस र सेयर सदस्य सख्या १११५ बाल सदस्य २९ भएको जनता साकोस एकिकरण पस्चात हाल आएर सेयर सदस्य सख्या १२१२९ बाल सदस्य २१५४ जेष्ठ नागरिक ५५१ जना गरी जम्मा १४८३४ जना सदस्य हुनु भएको छ भने एकिकरण पस्चात संस्थाको कुल पुंजी ७८ करोड पुगेको छ ।
लामो समय देखी संस्था एकिकरणका लागि बिभिन्न छलफल पस्चात सफलता मिलेको छ । देश भरी सहकारी सख्यामा ब्रिधी हुनु भन्दा हाल प्रतिस्पर्धात्मक समयमा मिलेर काम गर्दा सदस्य हरुलाई बढी भन्दा बढी सेवा सुबिधा दिन सकिने धारणाका साथ किसान कल्याण तथा जनता साकोस एकिकरण भई आगामी दिनमा अन्य सहकारी संस्थाहरु । भई आगामी दिनमा अन्य सहकारी संस्थाहरु एकिकरन अभियानमा साहभगि बनाउने किसान कल्यान साकोस को उधेस्य रहेको छ ।
Just wanna state that this is handy , Thanks for taking your time to write this. Erinna Ambrosi Dannica Wendi El Buskus
Good way of describing, and nice article to obtain data on the topic of my presentation topic, which i am going to deliver in academy. Sari Henry Kerstin Ardath Nathanael Phiona