025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण साकोस डिजिटल बैङ्किङ सेवामा एक कदम अगाडी

डिजिटल बैङ्किङ

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in FEATURE
0
76
VIEWS
Share on FacebookShare on Twitter


किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूकालागि अब समय र श्रमको बचत हुने भएको छ । यस संस्थाले आफ्ना सेयर सदस्यहरूको सुविधाको लागि घरमा नै बसीबसी आफ्नो बचत खाताको पैसाबाट बैङ्क भुक्तनी गर्न सकिने भएको छ । यस संस्थाको मोबाइल बैङ्किङ एप्लिकेसन मार्फत नेपालका जनुसुकै बैङ्कको बैङ्क खातामा रकम जम्मा गर्न सकिने छ । विगतका बर्ष देखि नै मोबाइल बैङ्किङ सेवा प्रदान गर्दै आएको यस संस्थाले उक्त मोवाइल बैङ्किङ सेवामा बैङ्क ट्रान्सफरको सुविधा भने यही मिति २०७७ माघ २५ गतेदेखि थप गरेको हो । विगतमा संस्थाको उक्त मोबाइल बैङ्किङ सेवा बाट NTC,NCELL,  Smart Celll, Prepaid,  post  paid  TOPUP, UTL, CDMA  विल भुक्तानी, खानेपानी विल भुक्तानी, विद्युत विल भुक्तानी, इन्टरनेट बिल भुक्तानी, Land line विलभुक्तानी, हवाइ टिकट काट्न सकिने गरी एप्लिकेसन विकास गरेकोमाअव उक्त सेवाहरूको अतिरिक्त एप्लिकेसन मार्फत कुनै पनि बैङ्क खातामा रकम रकमान्तर गर्न सकिने विशेषता पनि अध्यावधिक गरेको छ । यस सेवा बाट मोबाइल बैङ्किङ सेवा लिने सेयर सदस्यहरूले कुनै पनि व्यक्तिको बैङ्क खातामा रकम जम्मा गर्न बैङ्क सम्म धाउनु पर्ने झन्झट हट्नुकोे साथै समय तथा श्रमको पनि बचत हुने भएको छ । यो सेवामार्फत सदस्यहरू जुनसुकै ठाउँमा भएपनि बैङ्कमा उपस्थित नभई बैङ्क जम्मा गर्न सकिने छ । यो सेवा लिन चाहाने सेयर सदस्यहरूले संस्थामा उपस्थित भई मोबाइल बैङ्किङ सेवा लिने सम्बन्धमा निवेदन दिए पश्चात संस्थाबाट सदस्यको मोबाइल नं. मा युजर नेम र पासवर्ड म्यासेज हुनेछ र उक्त युजरनेम र पासवर्ड संस्थाको मोबाइल बैङ्किङ एप्लिकेसनमा राखेर लग इन गरी सेवा लिन सकिने छ । मोबाइल बैङ्किङ एप्लिकेसन गुगल प्ले स्टोरबाट डाउनलोड गरी कुनै पनि एन्ड्रोइड फोनमा इन्स्टल गर्न सकिनेछ । यो सेवा संस्थाले सेयर सदस्यहरूलाई पहिलो पटक सेवा लिँदा निःशुल्क उपलब्ध गराउदै आएको छ, भने त्यस पश्चात प्रत्येक वर्ष रू.२५० नविकरण शुल्क लिने गरेको छ । बैङ्क ट्रान्सफारमा भने रू.५०० सम्म ट्रान्सफर गर्दा रू.५, रू.५०१ देखि रू.५००० सम्म ट्रान्सफर गर्दा रू.१० र रू.५००१ देखि रू.५०,००० सम्म ट्रान्सफर गर्दा रू.२० ट्रान्सफर सुल्क लाग्ने छ भने एक पटकमा अधिकतम रू.५०,००० सम्म र दिनमा बढीमा २ पटक सम्म मात्र बैङ्क ट्रान्सफर गर्न सकिने छ ।

Previous Post

एकीकरण अभियानमा सुनसरी जिल्लामा पहिलो सफलता

Next Post

सफलताको कथा

Next Post

सफलताको कथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist