025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

सफलताको कथा

काशीराम चौधरीका अनुभबका कुरा

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in सफलताकाे कथा
0
71
VIEWS
Share on FacebookShare on Twitter
काशीराम चौधरी

रामधुनी ५
सेयर सदस्य नम्बर ३१२३
काशीराम चौधरी हो । म हाल रामधुनी नगरपालिका ५ झुम्कामा बस्छु । मेरो ६ जनाको परिवार छ । मलाई मेरो घरपरिवारको गारो खाँचो टार्न लाई निकै नै कठिन भएका कारणले म १२ वर्ष बिदेशी भुमीमा श्रम बेच्दा पनि मेरो परिवारको आर्थिक अवस्था सुधार हुन सकेन र निराश हुँदै आफ्नै मातृभूमिमा केही गर्ने अठोटका साथ नेपाल फर्के । मैले यस सहकरी संस्थाको सदस्यता २०६९ सालमा लिएको हुँ । संस्थामा सदस्यता लिदै गर्दा म झुम्का क्षेत्रमा के पेशा व्यवसाय गर्ने भनेर चिन्तित भइरहेको थिएँ । मलाई एकाएक कोल्ड ड्रिङ्क्सको खुद्रा पसल गर्ने मन आयो र घरमा भएको रु ८००००। रकमले कोल्डस्टोर व्यवसाय शुरु गरे । त्यसपछि मेरो व्यवसायको बिक्री राम्रै हुन थाल्यो र व्यवसाय विस्तारका लागि वित्तको स्रोत खोज्ने क्रममा म किसान कल्याणमा ऋण माग गर्न पुगे किसान कल्याण साकोसमा मैले पहिलोपटक रु पाँच लाख लिएर त्यो खुद्रा पसललाई होलसेल पसल बनाए साकोस बाट लिएको रु पाँच लाख ऋण मैले ६ महिनामा नै चुक्ता गर्न सफल भए त्यसबेला मेरो व्यवसाय एक सटरमा मात्र सीमित थियो पुन व्यवसाय विस्तार गर्न मैले संस्थाबाट रु १५ लाख ऋण लिए अघिल्लो ऋणको किस्ता र मेरो व्यवसायको सफलताको कारणले ऋण तिराइका आधारमा संस्थाले मलाई कति पनि हिचकिच नगरी सहर्ष ऋण प्रदान गर्यो । बिस्तारै बिस्तारै मेरो व्यवसाय वृद्धि हुँदै गयो र ग्राहकको पनि आवश्यकता परिपूर्ति गर्ने क्रममा हाल दुईवटा गाडीमा मार्फत सुनसरी जिल्ला भर र उदयपुर जिल्लाको केही क्षेत्रमा बिक्री वितरण गर्न थालेको छु । मेरो झुम्कामा रहेको पसल मेरी श्रीमतीले चलाउँदै आइरहेकी छिन् भने म गाडीमा हिँड्ने गरेको छु ।
सुरुमा भाडामा सुरु गरेको व्यवसाय हाल सोही ठाउँमा रामधुनी ५ मा जग्गा किनेर घर निर्माण गरी आफ्नै घरमा व्यवसाय संचालन गर्न सक्षम भएको छु । यो सबै सम्भव किसान कल्याण साकोसले गर्दा नै भएको हो । मेरा एक छोरा र एक छोरीलाई निजी विद्यालयमा बढाउन सफल भएको छु भने वित्तीय समस्या बाट म टाढा रहेको छु । यस संस्थाले लगाएको गुण म कदापी बिर्सिने छैन । म यस्ता प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Previous Post

किसान कल्याण साकोस डिजिटल बैङ्किङ सेवामा एक कदम अगाडी

Next Post

बिभिन्न कार्यक्रमका तस्बिरहरु

Next Post

बिभिन्न कार्यक्रमका तस्बिरहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist