025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

सेयर सदस्यको सिप विकास गर्ने किसान कल्याणको अभियान ।

सेयर सदस्य लाई उद्यमी बनाउने कार्यक्रम

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in FEATURE, सामाजिक
0
247
VIEWS
Share on FacebookShare on Twitter

 

मिति २०७७ चैत्र २० गते शुक्रवार सहकारी दिवसको अवसरमा किसान कल्याणले गर्‍यो सिप विकास तालिमको उद्घाटन
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्ना सेयर सदस्य लाई उद्यमी बनाउने कार्यक्रम अन्तर्गत बराह क्षेत्र नगरपालिका वडा नम्बर ८ मा तीन महिने सिलाई कटाई तथा फेशन डिजाइन सम्बन्धी तालिमको उद्घाटन गरेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा उद्घोषण गर्दै संस्थाका सचिव श्री थिर बहादुर खड्काले तालिम भनेको संस्थाको निरन्तर चलिरहने कार्यक्रम हो, हरेक सेयर सदस्यले चाहेको तालिम सदस्य लाई दिने लक्ष्य संस्थाले लिएको र जुन सुकै सदस्यले लिन चाहेको तालिम सदस्य लाई दिइरहेको र आगामी दिनमा पनि यस्ता तालिम दिने कुरामा विश्वस्त हुन अनुरोध गर्नु भएको थियो ।

साथै संस्थाका उपाध्यक्ष श्री नरेन्द्र कुमार श्रेष्ठले आफ्नो आवश्यकता पूरा गर्न भए पनि आफ्नू कमाई बाट पुगोस् र तालिम अगाडि र तालिम पछाडि आफूले आफूलाई परिवर्तन भएको महसुस गर्नु हुन्छ भन्ने अपेक्षा राख्दै तालिम लिन आउने लाई स्वागत गर्नु भएको थियो ।
संस्था का अध्यक्ष श्री शालिकराम ढकालले तालिम का नियम तथा त्याग नगरी ज्ञान हासिल नहुने र नियमको पूर्ण रूपमा पालना गरी तालिम हासिल गर्न आव्हान गर्नुभयो । साथै महिला हिंसा अन्त्य गर्न महिला उद्यमी तथा रोजगार बन्न जरुरी भएको र हाम्रा सेयर सदस्य उद्यमशील र रोजगार भएर महिला हिंसा अन्त्य गर्न सहयोग गर्न अनुरोध गर्नु भयो । मानिस गरिब भएर जन्मनु उसको गल्ती हैन गरिब भएर मर्नु गल्ती हो त्यसैले केही गरेर आत्मनिर्भर हुन अनुरोध गर्नुभयो ।
सञ्चालक समिति सदस्य तथा राजाबास सेवा केन्द्र संयोजक लोक बहादुर माझीले
“आस्था, मेहनत, रुचि, र प्रशिक्षक चाहिन्छ ।
अनि मात्र खोजेको ज्ञान र सिप पाइन्छ ।।”
भनी प्रशिक्षक र समयलाई ध्यान दिएर सिप सिक्न अनुरोध गर्नुभयो ।
संस्था का सञ्चालक समिति सदस्य श्री युवराज खत्रीले सो तालिम संस्थाले आफ्ना सेयर सदस्य लाई स्वरोजगार भएर आत्मनिर्भर बनाउन विभिन्न चुनौतीलाई समाधान गर्दै तालिम सञ्चालन गरेको हो । सक्रियता पूर्वक सहभागी भएर पूर्ण रूपमा सफल पर्दिनुहुन अनुरोध गर्नुभयो ।


सहकारी दिवसको अवसरमा उद्घाटन गरिएको  तालिममा  विगत १० वर्ष सिलाई कटाई तालिम गराउँदै आउनु भएको प्रशिक्षक तुलसा राई चौधरी ले प्रशिक्षण गर्नु हुने छ ,भने २० जना ले तालिमको अवसर पाउनु हुने छ ।

Tags: Training
Previous Post

सामाजिक तथा सांस्कृतिक कार्यमा किसान कल्याण

Next Post

क्रिस्टल गहना निर्माण सम्बन्धी तालिम सम्पन्न

Next Post

क्रिस्टल गहना निर्माण सम्बन्धी तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist