025-587746
Corporate Website
No Result
View All Result
Friday, September 29, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

क्रिस्टल गहना निर्माण सम्बन्धी तालिम सम्पन्न

सम्बन्धी निर्माण सम्बन्धी तालिम सम्पन्न

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in FEATURE, सामाजिक
0
110
VIEWS
Share on FacebookShare on Twitter

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को चतरा सदस्य सेवा केन्द्रले आयोजना गरेको सात दिवसीय क्रिस्टल गहना  निर्माण सम्बन्धी तालिम मिति २०७७ चैत्र २८ गते सुरु भई  आज मिति २०७८ साल वैशाख ८ गते सम्पन्न गरेको छ । तालिम पूर्ण सफल रूपमा सम्पन्न भएको ले आज सो तालिमको समापन कार्यक्रम संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रम उद्घोषण संस्थाका सचिव श्री थिर बहादुर खड्का ले गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नम्बर २  का वडा अध्यक्ष श्री हरिकृष्ण भट्टराई रहनुभएको थियो ।  कार्यक्रमका अध्यक्ष श्री शालिराम ढकालले उद्यमी बनी खर्च कम गरेर आफू उद्यमी बनेर कमाएको सम्पत्ति बचत पुँजी  निर्माण गर्न सके यो तालिम सार्थक हुने पूर्ण विश्वास भएको धारणा व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथिले सहकारी भनेको यो एउटै उद्देश्य भएका व्यक्ति मिलेर आर्थिक अवस्था उकास्ने संस्था हो र तालिममा सिकेका कुराहरू सदुपयोग गरी आत्मनिर्भर हुनका बन्न सहयोग गर्ने अपेक्षा रहेको बताउनुभएको थियो साथै आम मानिसले सञ्चारका साधनहरू केवल मनोरञ्जनका लागि मात्र प्रयोग नगरेर सीप विकासको लागि पनि पनि प्रयोग गर्नलाई अनुरोध गर्नुभएको थियो टी भि सिरियल तथा फिल्महरूमा मानिसले धेरै समय खर्चिने तर त्यसका पात्रले  लगाएका गर गहना सम्बन्धी बनावट सिकेर सोही अनुरूपका गहनाहरू निर्माण गर्न सके उपयुक्त हुने भयकोले सञ्चारका साधनलाई सदुपयोग गरी आफ्नू सिप विकास गर्नतिर लाग्दा सिकेको सिपमा अझ निखरता आउने र आत्मनिर्भर हुन टेवा पुग्ने बताउनुभएको थियो ।

त्यस्तै चतरा सेवा केन्द्रका संयोजक श्री महेश कुमार रेमीले आजको अवस्था र सिप सिकेपछि को अवस्थामा फरक हेर्न पाइयोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

लामो समयदेखि क्रिस्टल गहना प्रशिक्षण दिँदै आउनुभएकी प्रशिक्षक श्री कमला विकले अब लघु उद्यमी बन्न लाई आह्वान गर्नुभएको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थी बिपीका अधिकारीले घरायसी नियमित मात्र  गर्ने बानी भएकालाई उद्यमी बनाउनको लागि सिप सिक्ने मौका दिएकोमा किसान कल्याण संस्थालाई धन्यवाद प्रकट गर्दै भोलिका दिनमा अझ महत्त्वपूर्ण तालिमहरू सिक्ने अवसर दिने योजना ल्याउन अनुरोध गर्दै, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था संस्थाको बारेमा धेरै राम्रो कुराहरू सुनेर शेयर सदस्य वनेको र अहिले यो तालिम लिन पाउँदा किसान कल्याण साँच्चै राम्रो संस्था रहेको भन्ने कुरा सार्थक भएको कुरा बताउनुभएको थियो ।

चतरा सदस्य सेवा केन्द्रमा भएको सो तालिम बाट जम्मा ३२ जना सेयर सदस्यले सिप सिक्ने अवसर पाउनु भएको छ । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्ना शेयर सदस्यहरूलाई दक्ष र उद्यमी बनाउने योजना, सहकारीका सात सिद्धान्त मध्य एक शिक्षा, तालिम र सूचना तथा सहकारी ऐन २०७४ ले व्यवस्था गरेको शिक्षा, तालिम र सूचना कोष अवधारणा र सोको परिचालन सम्बन्धी मर्मलाई मध्यनजर सोही कोषबाट खर्च हुने गरी उत्ततालिम सञ्चालन गरेको थियो ।

Tags: Training
Previous Post

सेयर सदस्यको सिप विकास गर्ने किसान कल्याणको अभियान ।

Next Post

मानिसको दोस्रो जीवनसाथी बचत

Next Post

मानिसको दोस्रो जीवनसाथी बचत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist