025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण साकोसको २६ औं स्थापना दिवसको कार्यक्रम सम्पन्न ।

स्थापना दिवसको कार्यक्रम सम्पन्न

किसान बुलेटिन by किसान बुलेटिन
१ वर्ष अगाडि
in FEATURE, सामाजिक
0
146
VIEWS
Share on FacebookShare on Twitter


किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको आज २६ औं स्थापना दिवस सम्पन्न भएको छ ।
सहकारी महासंघ नेपालका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा स्थापना दिवस सम्पन्न भएको हो ।
सहकारी संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट कारोबारका आधारमा सेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ ।
एशियाली ऋण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल समेत प्राप्त गर्न सफल भएको सुनसरी जिल्लाकै सर्बोउत्कृष्ट सहकारी संस्था बिश्वको सहकारी अभियानमा समर्पित वितिय कारोबार गर्ने संस्थाको रूपमा परिचित हुन सफल भएको छ।

सम्मान तथा पुरस्कार बितरणको अवसरमा ग्रिन कार्ड प्रदान दुई जना, फरक क्षमता सम्मान एक जना, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता एक जना ,उत्कृष्ट बाल बचतकर्ता दुई जना,उत्कृष्ट लघुवित्त केन्द्र तीनवटा , उत्कृष्ट सदस्य विस्तारमा योगदान पुर्याउने ६ जना ,उत्कृष्ट उद्यमी दुई जना ,उत्कृष्ट व्यवसायी दुई जना, उत्कृष्ट पशुपालन सदस्य एक जना , उत्कृष्ट नगदेबाली सदस्य एक जना, उत्कृष्ट नियमित पन्द्र जना र ऐच्छिक बचतकर्ता पन्द्र जना ,बढी पटक सेयर खरिद गर्ने दुई जना ,उत्कृष्ट ऋणी तेर्ह् ,सम्पुर्ण कारोबारका आधारमा उत्कृष्ट सेवा केन्द्र लगायतका विद्यामा गरी जम्मा ७२ विद्यामा सम्मान गरेको छ ।
प्रमुख अतिथी ले संस्था बित्तिय क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बिश्व जगतमा सहकारीको मुल्य र मान्यता को आधारमा संचालनमा आएको उदाहरिणिय संस्था रहेको बताउनु भयो साथै आर्थिक क्रान्तिका लागि अबका दिनमा सदस्यले आफ्नो घरपरिवारलाई मात्र नभएर देशको लागि पुग्ने खालको उत्पादन मुलक कार्यमा लागिपर्न उपस्थित सेयर सदस्यलाई सल्लाह दिनुभयो ।

सो कार्यक्रमका अध्यक्ष शालिकराम ढकालले पुरस्कार पाउने सदस्यलाई आगामी दिनमा अझ बढी सफल हुन तथा सेवा केन्द्रलाई आगामी दिन पनि अझ बढी सफल हुन शुभकामना दिनु भएको थियो ।
२०५८ सालमा स्थापना भई सञ्चालन हुदै आएको किसान कल्याण साकोसले स्थापना काल देखी नै सदस्यहरुलाई बिभिन्न समयमा आफना सदस्यहरुका लागि विभिन्न किसिमका वचत कार्यक्रमहरु सञ्चालन गरेको छ ।
सो कार्यक्रम संस्था कि कोषाध्यक्ष गोमा गिरी ले सन्चालन गर्नु भएको थियो ।

स्थापनाकालमा भएका बिभिन्न आर्थिक समस्याहरु पार गर्दै हाल संस्थाले कृषि तथा पशुपालन ,व्यापार व्यवसाय , औद्योगिक , सवारी साधन , बैदेशिक रोजगार, सामाजिक आकस्मिक ,घर जग्गा खरिद तथा निर्माण ,शैक्षिक अध्ययन र विद्युतिय सामान खरिद शिर्षकमा ऋण प्रवाह गरिरहेको संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको भनाइ रहेको थियो ।
संस्थासँग सदस्यहरुको निरन्तर कारोबार गर्न प्रोत्साहित गर्न, सामाजिक सम्बन्ध बिकास गर्न र सदस्यलाई संस्था प्रती साकात्मक बनाउन किसान कल्याण साकोसले संस्थाको ठम्याइ रहेको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन संस्थाको योजन रहेको छ ।

Previous Post

रक्तदान कार्यक्रम सम्पन्न

Next Post

किसान कल्याण साकोस को २० औँ वार्षिक साधारण सभा मङ्सिरमा

Next Post

किसान कल्याण साकोस को २० औँ वार्षिक साधारण सभा मङ्सिरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist