025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण साकोस को २० औँ वार्षिक साधारण सभा मङ्सिरमा

२० औँ वार्षिक साधारण सभा

किसान बुलेटिन by किसान बुलेटिन
१ वर्ष अगाडि
in FEATURE, आर्थिक
0
101
VIEWS
Share on FacebookShare on Twitter

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. इटहरी १६ को २० औँ वार्षिक साधारण सभा मङ्सिर महिनाको ४, ६, ८, ९ र ११ गते एकाइगत रूपमा  गर्ने भएकोले संस्थाले उपस्थिीतीको  लागी सम्पूर्ण शेयर सदस्यहरूलाई अनुरोध गरेको छ । यो वर्ष ६ ठाउँमा फरक फरक मितिमा एकाइ साधारण सभा संस्थाले पहिलो पटक गर्न लागेको हो । यस संस्थाले विगतमा एकै ठाउँमा साधारण सभा गर्ने गरेको थियो । यो वर्षदेखि भौगोलिक रूपमा टाढा भएर उपस्थित हुन नसक्ने सदस्यलाई पनि उपस्थितमा कुनै समस्या नहोस् भनी संस्थाले एकाइ साधारण सभा गर्न लागेको हो ।

संस्थाको २०औँ वार्षिक साधारण सभामा प्रस्तुत हुने आव २०७७ र ०७८ को प्रगति प्रतिवेदन तथा आव २०७८ र ०७९ को प्रस्तावित कार्यक्रम सहितको वार्षिक प्रतिवेदन तलको लिङ्कमा क्लिक गरेर वा संस्थाको वेब साइट www.kishankalyan.org.np मा गई हेर्न सक्नुहुनेछ ।

एकाइ साधारण सभा निम्न मिति स्थान र समयमा हुनेछन् ।

चतरा सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी तोरीवारि खानेपानीको हलमा मङ्सिर ४ गते शनिवार बिहान १० बजे देखि

बाङ्गे सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी रामेश्वर सत्सङ्ग भवनमा मङ्सिर ४ गते शनिवार बिहान १० बजे देखि

राजाबास सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी सरस्वती मा।वि। मा मङ्सिर ४ गते शनिवार बिहान १० बजे देखि

रामधुनी सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी थारु कल्याणकारी भवनमा मङ्सिर ६ गते सोमबार बिहान १० बजे देखि

खनार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी रेडक्रस भवनमा मङ्सिर ८ गते बुधवार बिहान १० बजे देखि

इटहरी र जनता सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको लागी राधाकृष्ण मन्दिर विराटनगर लाइन इटहरीमा मङ्सिर ९ गते बिहीबार बिहान १० बजे देखि

बालग्राम कार्यालय अन्तर्गतका सदस्यहरुकोलागी सरस्वती मा.वि. पश्चिम हर्दियामा मङ्सिर ११ गते शनिवार बिहान १० बजे देखि

चतरा सेवा केन्द्र अन्तर्गतका सदस्यहरुकोलागी तोरीवारि खानेपानीको हलमा मङ्सिर ४ गते शनिवार देखी सुरु भएर बालग्राम कार्यालय अन्तर्गतका सदस्यहरुकोलागी सरस्वती मा.वि. पश्चिम हर्दियामा मङ्सिर ११ गते शनिवार सम्पन्न हुनेछ ।

 

Previous Post

किसान कल्याण साकोसको २६ औं स्थापना दिवसको कार्यक्रम सम्पन्न ।

Next Post

रक्तदान कार्यक्रम सम्पन्न

Next Post

रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist