025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक गतिबिधी

किसान बुलेटिन by किसान बुलेटिन
१ वर्ष अगाडि
in FEATURE, Uncategorized, सामाजिक
0
157
VIEWS
Share on FacebookShare on Twitter

आज मिति २०७८ माघ १५ गते सहिद दिवसको अवसरमा नेपालको सर्बोउत्कृष्ट बचत तथा ऋण सहकारी संस्था, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम संस्थाको मुख्य कार्यालय इटहरी १६ बालग्राम को प्राङ्गणमा भएको थियो । सो कार्यक्रममा ८३ जना रक्तदाताको सहभागीता रहेको थियो जसमध्ये ७६ जना पुरुष र ७ जना महिलाको सहभागीता भएको थियो ।
सो कार्यक्रम किसान कल्याण साकोस का सञ्चालक समिति सदस्य तथा प्रेम बहादुर बस्नेतको संयोजकत्वमा सञ्चालन भएको थियो । कोबिड १९ को नयाँ भेरियन्ट ओमिक्रोम भाइरसको कारणले रगतको अभाव हुन सक्ने सम्भावना लाई मध्यनजर गरी यस अगाडिका रक्तदान कार्यक्रम भन्दा बढी रक्तदाता उपस्थित गराउने लक्ष्य सहित यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको थियो । रक्तदान कार्यक्रम सञ्चालन गर्नु भनेको एउटा परोपकारी कार्य भएकोले यो कार्यक्रम लाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाले निरन्तरता दिँदै जाने कुरा संयोजक बस्नेतले बताउनुभयो।
संस्थाका सञ्चालक समिति अध्यक्ष, संचालक समिती सदस्य, सेयर सदस्य, प्रमुख कार्यकारी अधिकृत, शसस्त्र प्रहरी, जनपथ प्रहरी तथा विभिन्न समाजिक व्यक्तित्व हरुको सकृय सहभागिता रहेको थियो ।
हरेक सामाजिक कार्यमा किसान कल्याण साकोसको सहभागी हुने संस्थाको लक्ष्य अनुसार यस्ता सामाजिक कार्यक्रम सन्चालन गर्दै सामाजिक कार्यमा जहिले एक कदम अगाडि हुने साकोसको उद्देश्य रहेको छ साथै सामाजिक कार्यलाई निरन्तरता दिने कुरामा संस्थाका अध्यक्ष शालिकराम ढकालज्यूले जोड दिँदै सम्पूर्ण रक्तदाता प्रति आभार व्यक्त गर्नु भयो ।
बिगत लामो समय देखी रक्तदान कार्यक्रमलाई यस संस्थाले  वार्षिक कार्यक्रमको रुपमा राखेको छ र यस्ता सामाजीक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।

Previous Post

किसान कल्याण साकोस को २० औँ वार्षिक साधारण सभा मङ्सिरमा

Next Post

कार्यकुशता तथा सिकाई व्यवस्थापन कार्यशालामा किसान कल्याण सकोसको सहभागिता

Next Post

कार्यकुशता तथा सिकाई व्यवस्थापन कार्यशालामा किसान कल्याण सकोसको सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist