025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण साकोसमा युवा क्लब गठन – अध्यक्षमा गणेश राउत चयन

किसान बुलेटिन by किसान बुलेटिन
८ महिना अगाडि
in FEATURE, Uncategorized, गतिविधि
0
254
VIEWS
Share on FacebookShare on Twitter

 

 

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले “किसान कल्याण साकोस युवा क्लब” गठन गरेको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षतामा, प्रमुख कार्यकारी अधिकृत श्री पुष्कर बस्नेतको सहजिकरणमा संस्थाको सभाहलमा सम्पन्न भएको हो । सहकारीमा युवाहरुको सहभागिता न्युन भइरहेको सन्दर्भमा आम युवाहरुलाई सहकारी प्रति आकर्षित गर्दै स्वरोजगार बनाउने उदेश्यका साथ संस्थाका १८-४० वर्ष उमेर समूह बीचका शेयर सदस्यहरु लाई लक्षित गरेर युवा युवा क्लब गठन गरिएको हो । शेयर सदस्यहरुलाई हरेक सेवाकेन्द्र मा युवा क्लब मार्फत सक्रिय बनाई युवा सदस्यहरु बीच खेलकुद तथा अन्य सामिजिक कार्यक्रम मार्फत सक्रीय बनाउने, समाजमा सहकारी प्रतिको सकरात्मक दृष्टिकोण विकास गर्ने तथा बढीभन्दा बढी युवाहरुलाई संस्थामा आबद्ध गराउदै युवा प्रोत्साहन कार्यक्रमको खोजि गर्ने समेत कार्यक्रमको उदेश्य रहेको छ । ईटहरी – १६ निवासी यस संस्थाका शेयर सदस्य श्री गणेश बहादुर राउतको अध्यक्षता मा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । संस्थामा उत्कृष्ट कारोवार गर्ने युवा शेयर सदस्यहरू मध्येबाट हरेक वर्ष एक पुरुष एक महिला युवा शेयर सदस्यलाई “Youth Member of The Year” को रूपमा पुरस्कृत गरिनेछ । यसरी पुरस्कृत युवा शेयर सदस्यलाई सदस्य ऋणी ग्रिनकार्डको व्यवस्था गरिने र सदस्य अवलोकन भ्रमणमा समेत सहभागी गराइने छ । नवनिर्वाचित अध्यक्ष राउतले किसान कल्याण साकोसले उपलब्ध गराउदै आएको गुणस्तरीय सेवा संस्थाको समग्र जानकारी प्रत्येक युवा माझ पुर्याउदै सहकारीमा युवा सहभागिता गराउन पहल प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

Previous Post

माता सम्मान कार्यक्रम सम्पन्न ।

Next Post

संचालक तथा कर्मचारी क्षमता अभिबृद्धी तालिम सम्पन्न

Next Post

संचालक तथा कर्मचारी क्षमता अभिबृद्धी तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist