025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

मेची कोशी क्लस्टर प्रथमको ३० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

मेची कोशी क्लस्टर प्रथमको ३० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

किसान बुलेटिन by किसान बुलेटिन
७ महिना अगाडि
in FEATURE
0
101
VIEWS
Share on FacebookShare on Twitter

 

मेची कोशी क्लस्टर प्रथमको ३० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

एक्सेस मेची कोशी क्लस्टर प्रथमको ३० औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला किसान कल्याण साकोसको आयोजनामा संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षतामा प्रदेश नं. १ प्रदेश सभा उप–सभामुख माननीय श्री सरस्वती पोखलेरको प्रमुख आतिथ्यता नेफ्स्कुनका कार्यक्रम अधिकृत द्वय श्री कोमल राज अधिकारी र श्री रामकृष्ण भट्टराईको सहजीकरणमा गंगा जमुना होटल इटहरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला बचत संघ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक श्री फडिन्द्र प्रसाद दाहाल र मेची कोशी प्रथम व्याचका ७ ओटा सहकारीहरु साहारा नेपाल साकोस, इटहरा साकोस, रमाईलो जनएकता साकोस, मोरङ्ग साकोस, महिला साकोस,मनकामना साकोस र किसान कल्याण साकोसका संचालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम किसान कल्याण साकोसका कोषाध्यक्ष श्री गोमा कुमारी गिरिले सञ्चालन गर्नुभएको थियो ।

सो कार्यक्रममा किसान कल्याण साकोसका उपाध्यक्ष श्री नरेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य दिदैँ २०६८ साल भन्दा अगाडी हामीलाई हिड्न सिकाउने तरिका सिकाउने कोही थिएन जव हामी एक्सेसमा आवद्ध भयौ तव सहि तरिका बाट हिड्न सिकेर सुशासनको पक्ष सवल भएको जानकारी गराउनु भयो ।

प्रमुख अतिथी जिल्ला बचत सङ्घ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक श्री फडेन्द्र प्रसाद दाहालले जव सहकारी अभियानमा लागेर एक्सेस मा सहभागिता भइदैन तव सम्म निदाएको मानिस जस्तो हुने रहेछ भन्ने धारण राख्नु भएको थियो ।

किसान कल्याण साकोसका अध्यक्ष तथा सो कार्यक्रमका अध्यक्ष श्री शालिकराम ढकालले एक्सेसका ८६ ओटा सुचक पुरा गर्न ४ बर्ष लागेको अनुभवका बारेमा जानकारी दिदँै अव राज्यले राज्यका कानुनलाई सम्मान गरेर अगाडी बढ्ने संस्थालाई सुरक्षण गर्ने र राज्यका कानुनलाई अपमान गर्ने संस्थालाई कार्वाहिको दायरामा ल्याउँदा मात्र हिरा र हलुङ्गे बिचको फरक छुट्याउन सकिने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तथा प्रदेश नं. १ प्रदेश सभा उप–सभामुख माननीय श्री सरस्वती पोखलेरले पहिला सहकारी शेयर सदस्य खोज्न घरघर डुल्नु परेको हाल शेयर सदस्य बन्नको लागी सहकारी खोज्दै नयाँ शेयर सदस्य आउन थालेका छन् । सदस्य बन्न सहकारी खोज्दै जाने अवस्था किसान कल्याण साकोस जस्ता सुशासन, पारर्दशि संस्थाले गर्दा सदस्य सहकारी खोज्दै अवस्था भएको भन्दै उपस्थित सातै वटा साकोस लाई कार्यकुशलता शिकाई कार्यक्रमको शुभकामना दिदैँ वहाँका भनाई राख्नु भएको थियो ।सो कार्यक्रममा सातै साकोसका सञ्चालक तथा कर्मचारीको सकृयता पूर्वक सहभागिता का साथ सम्पन्न भएको थियो ।मेची कोशी क्लस्टर प्रथमको ३० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।
एक्सेस मेची कोशी क्लस्टर प्रथमको ३० औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला किसान कल्याण साकोसको आयोजनामा संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षतामा प्रदेश नं. १ प्रदेश सभा उप–सभामुख माननीय श्री सरस्वती पोखलेरको प्रमुख आतिथ्यता नेफ्स्कुनका कार्यक्रम अधिकृत द्वय श्री कोमल राज अधिकारी र श्री रामकृष्ण भट्टराईको सहजीकरणमा गंगा जमुना होटल इटहरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला बचत संघ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक श्री फडिन्द्र प्रसाद दाहाल र मेची कोशी प्रथम व्याचका ७ ओटा सहकारीहरु साहारा नेपाल साकोस, इटहरा साकोस, रमाईलो जनएकता साकोस, मोरङ्ग साकोस, महिला साकोस,मनकामना साकोस र किसान कल्याण साकोसका संचालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम किसान कल्याण साकोसका कोषाध्यक्ष श्री गोमा कुमारी गिरीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा किसान कल्याण साकोसका उपाध्यक्ष श्री नरेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य दिदैँ २०६८ साल देखी एक्सेस कार्यक्रममा सहभागी भएर संस्थालाई व्यवसायिक तथा सुशासनमा हिडाउदै आजको अवस्था सम्म आईपुगेका वताउनु भयो ।
कार्यक्रमका अतिथी जिल्ला बचत सङ्घ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक श्री फडिन्द्र प्रसाद दाहालले सहकारी अभियानमा लागेर संस्था सञ्चालनका निति, नियम र प्रविधि नवुझ्नु अझै पनि निन्द्रमा रहनु भएकोले निति, नियम र प्रणालीमा सवै सहकारीहरु आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष श्री शालिकराम ढकालले एक्सेसका ८६ ओटा सुचक पुरा गर्न ४ बर्ष लागेको अनुभवका बारेमा जानकारी दिदँै अव राज्यले राज्यका कानुनलाई सम्मान गरेर अगाडी बढ्ने संस्थालाई सुरक्षण गर्ने र राज्यका कानुनलाई अपमान गर्ने संस्थालाई कार्वाहिको दायरामा ल्याउनुपर्ने अन्यथा सदस्यहरुले हिरा र हलुङ्गे बिचको फरक छुट्याउन नसक्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथी तथा प्रदेश नं. १ प्रदेश सभा उप–सभामुख माननीय श्री सरस्वती पोखलेरले पहिला सहकारीको सदस्यता लिन सहकारी खोज्दै हिड्नुपर्नेमा हाल घर प्रत्येक सहकारी भएको तर त्यसलाई व्यस्थापन गर्नु चुनौती रहेको औल्याउनु भयो । सहकारीहरुले सुशासनमा रहि सहकारी ऐन, नियम अनुसार व्यर्विस्थत रुपमा सञ्चालन गरि सदस्यमैत्री योजना निर्माण तथा कार्यान्वायन गरिरहेका संस्थाहरुमा अहिलेपनि कुनै समस्या नरहेको जिकीर गर्नु भयो । कार्यक्रममा सहभागी सातै वटा साकोसहरुमा सुशासनमा सञ्चालित भएकाले समस्या समाधान गर्न आजको कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेल्नेमा जोड दिनुभयो ।

Previous Post

कुशे औसी को अवसरमा ६७ जना ज्येष्ठ पिता सम्मानित

Next Post

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवस सम्पन्न

Next Post

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist