025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवस सम्पन्न

किसान बुलेटिन by किसान बुलेटिन
५ महिना अगाडि
in FEATURE, गतिविधि
0
107
VIEWS
Share on FacebookShare on Twitter

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २७ औँ स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षता तथा प्रदेश नं. १ सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार श्री हरिबहादुर खत्रीको प्रमुख आतिथ्यतामा संस्थाको कार्यालय इटहरी १६, बालग्रामको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इटहरी वडा नं. १६ का वडा अध्यक्ष श्री तेजनारायण चौधरी, जिल्ला सहकारी सङ्घका अध्यक्ष श्री गंगा प्रसाद दाहाल, बचत तथा ऋण सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक श्री फडिन्द्र प्रसाद दाहाल, नेफ्स्कुन फिल्ड कार्यालयका प्रमुख श्री मुकेश दाहाल लयागतको अतिथ्यता रहेको कार्यक्रममा विभिन्न विधामा सदस्यहरु, सदस्यका सन्ततिहरु र विद्यालयलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न १८ वटा विधामा १०० जना व्यक्ति, संस्था र समुह लाई पुरस्कृत गरिएको थियो । संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु सहित भव्य रुपमा स्थापना दिवस मनाउने गरेको छ ।

 

उत्कृष्ट नियमित बचतकर्ता पुरस्कार २० जना, उत्कृष्ट ऐच्छिक बचतकर्ता पुरस्कार १६ जना, असल ऋणी पुरस्कार १३ जना, उत्कृष्ट बाल बचतकर्ता पुरस्कार १५ जना,असल ज्येष्ठ नागरिक बचतकर्ता पुरस्कार २ जना, बढी पटक सेयर खरिद गर्ने सेयर सदस्य पुरस्कार १ जना, सेयर सदस्य बिस्तारमा योगदान गर्ने सदस्य पुरस्कार १६ जना, सबभन्दा बढी बचत खाता खोली नियमित कारोबार १ जना, सक्रीय सहकारी अभियन्ता १ जना, विशेष सम्मान ३ जना,उत्कृष्ट कृषक पुरस्कार १ जना, उत्कृष्ट युवा उद्यमी पुरस्कार २ जना, उत्कृष्ट उद्यमी पुरस्कार १ जना, उत्कृष्ट व्यवसायी पुरस्कार १ जना, उत्कृष्ट लघुवित्त समुह ३ जना, उत्कृष्ट विद्यालय १ जना, उत्कृष्ट सञ्चारकर्मी १ जना, उत्कृष्ट कर्मचारी २ जना गरि जम्मा १०० जना व्यक्ति संस्था र समूहहरूलाई सम्मान गरीएको थियो .

Previous Post

मेची कोशी क्लस्टर प्रथमको ३० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

Next Post

३१ औँ कार्यकुशलता कार्यक्रममा सहभागीता ।

Next Post

३१ औँ कार्यकुशलता कार्यक्रममा सहभागीता ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist