025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

३१ औँ कार्यकुशलता कार्यक्रममा सहभागीता ।

३१ औँ कार्यकुशलता कार्यक्रममा सहभागीता

किसान बुलेटिन by किसान बुलेटिन
४ महिना अगाडि
in FEATURE, गतिविधि
0
114
VIEWS
Share on FacebookShare on Twitter

मेची कोशी क्लस्टर प्रथमको ३१ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीमा संस्थाको सहभागिता ।

एक्सेस मेची कोशी क्लस्टर प्रथमको ३१ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला इटहरा साकोस रतुवामाई ८ को आयोजनामा आयोजक संस्थाका अध्यक्ष श्री विनोद घिमिरेको अध्यक्षता,नेफ्स्कुन पूर्व कोषाध्यक्ष केशबप्रसाद पोखरेलको विशिष्ठ आतिथ्यतामा तथा उर्लाबारी नगरपालिकाका उप प्रमुख श्री मिनाकुमारी पौडेलको प्रमुख आतिथ्यता नेफ्स्कुनका कार्यक्रम अधिकृतहरु श्री कोमल राज अधिकारी, श्री सितल थपलिया र सौभाग्य भट्टराईको सहजीकरणमा एभरेष्ट रिसोर्ट उर्लाबारीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मेची कोशी प्रथम व्याचका ७ ओटा सहकारीहरु साहारा नेपाल साकोस, इटहरा साकोस, रमाईलो जनएकता साकोस, मोरङ्ग साकोस, महिला साकोस,मनकामना साकोस र किसान कल्याण साकोसका संचालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम इटहरा साकोसका सचिव श्री डिल्लीराम गुरागाईंले सञ्चालन गर्नुभएको थियो ।
सो कार्यक्रममा बिशिष्ट अतिथि तथा प्रमुखअतिथिले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रम पूर्ण रूपमा प्रभावकारी बनोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभा अध्यक्ष विनोद घिमिरे ले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको को तर्फ बाट सञ्चालक समिति सदस्य युवराज खत्री, प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेत, ऋण अधिकृत रमेश खतिवडा तथा बजार प्रवर्द्धन विभाग प्रमुख अनिस खड्काको सक्रियता पूर्वक सहभागीता रहेको थियो।

सो कार्यक्रमका बिशिष्ट अतिथी
केशव प्रसाद पोखरलले विश्व वित्तीय इतिहासमा सम्पूर्ण बैंक वित्तीय संस्थामा आर्थिक संकट हुँदा पनि सहकारी संस्थामा वित्तीय संकट नभएको धारणा राख्नु भयो ।

आगामी मिति २०७९ फाल्गुन १८ गते मेची कोशी क्लस्टर प्रथमको ३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी साहारा साकोसमा टुङ्गो गरी सहभागीलाई मायाको चिनो हस्तान्तरण गरी कार्यक्रमका सभाध्यक्ष ज्यू बाट कार्यक्रम समापन भएको थियो ।

Previous Post

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवस सम्पन्न

Next Post

किसान कल्याण साकोस युवा क्लब खनार को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

किसान कल्याण साकोस युवा क्लब खनार को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist