025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

किसान बुलेटिन by किसान बुलेटिन
३ हप्ता अगाडि
in FEATURE
0
121
VIEWS
Share on FacebookShare on Twitter

एक्सेसमा आवद्द साकोसहरुको सिकाइ आदान प्रदान गर्ने कार्यक्रम एक्सेस मेची कोशी क्लस्टर प्रथमको ३२ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सहारा नेपाल साकोसको आयोजना भएको छ । बिर्तामोड स्थित संस्थाको हलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष श्री हरि बहादुर राजबंसीको अध्यक्षता सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कून सञ्चालक सदस्य श्री घनश्याम अधिकारीको ले गर्नुभएको थियो भने नेफ्स्कुन पूर्व कोषाध्यक्ष श्री केशब प्रसाद पोखरेलले विशिष्ठ अतिथितिको आतिथ्यता गर्नुभएको थियो । कार्यक्रम को सहजिकरण नेफस्कुन कार्यक्रम अधिकृत श्री कोमल राज अधिकारी ले गर्नुभएको थियो । सहजिकरणका क्रममा अधिकारीले सुरक्षित ऋण लगानीका सम्बन्धमा प्रस्तुतिकरण राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख बिशिष्ट अथिति नेफ्स्कुन पूर्व कोषाध्यक्ष केशब प्रसाद पोखरेलले वित्तीय संकट व्यवस्थापन गर्न ऋण तथा बचतमा सभगिता स्तर बृद्धि गर्नु, लगानी योग्य कोषको विकास गर्ने र दिर्घकालिन दायित्व को ब्यबस्थपन गर्नुपर्नेकुरामा जोड दिनु भएको थियो भने प्रमुख अथिति घनश्याम अधिकारीले साकोस अभियान लाई थप मजबुत नेफ्स्कुनले भुमिका खेलिरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा किसान कल्याण साकोसको तर्फ बाट संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पुष्कर बस्नेतले संस्थागत प्रस्तुतिकरण गर्नु भएको थियो भने मेची कोशी प्रथम व्याचका अन्य ६ ओटा सहकारीहरु को समेत संस्थागत प्रस्तुतिकरण राखिएको थियो ।

बैठकले आगामी ३३ औँ समिक्षा गोष्ठी मिति २०८० जेष्ठ १९ गर्ने समेत निर्णय गरिएको छ ।

Previous Post

किसान कल्याण साकोस युवा क्लब खनार को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

कृषि अवलोकन भ्रमण सम्पन्न

Next Post

कृषि अवलोकन भ्रमण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist