025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

कृषि अवलोकन भ्रमण सम्पन्न

कृषि अवलोकन भ्रमण सम्पन्न

किसान बुलेटिन by किसान बुलेटिन
३ हप्ता अगाडि
in Uncategorized
0
59
VIEWS
Share on FacebookShare on Twitter

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि। ले अध्ययन अवलोकन भ्रमणको लागी मिति २०७९ फाल्गुन २० गते शनिबारका दिन सम्पन्न गरेको छ । किसान मैत्री कार्यक्रम ल्याउने योजनाका साथ सदस्यहरुलाई कृषि अवलोकन भ्रमण गराएको छ । बचत तथा ऋण कारोबारमा सक्रिय सहकारीले किसान मैत्री कार्यक्रम ल्याउन सहकारीको अन्तराष्ट्रिय सात सिद्धान्त मध्य ५औ सिद्धान्त शिक्षा, तालिम र सूचनालाई अनुसरण गर्दै किसान सदस्यलाई उत्पादनमा प्रोत्साहन गर्ने नीति संस्थाको नीति अनुसार सो अवलोकन भ्रमणको आयोजना गरेको हो ।

 

शनिबार किसान कल्याणले एकैदिन दुई ठाँउमा आफ्ना कृषक सदस्यलाई कृषि तथा पशुपालन फर्मको अध्ययन अवलोकन भ्रमण गराएको थियो । संस्थाले सदस्यलाई ब्यवसायिक कृषि प्रणालीमा कसरी जोड्ने भन्ने हिसाबले नमुना कृषि फर्म हरुको अवलोकन गराएको संस्थाका अध्यक्ष शालिकराम ढकालले बताउनु भयो । एक अर्ब भन्दा बढी वासलात रहेको नेपालको सर्वोत्कृष्ट सवल सहकारीको रुपमा चिनिएको किसान कल्याणले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन कृषि फर्म अवलोकनमा लगिएको र त्यसबाट सिकेर केही व्यावहारिक ज्ञानलाई प्रयोगमा ल्याउन सहज हुने संस्थाको अपेक्षा छ ।

 

सहकारीले ३९ जना सदस्यलाई झापाको गौरादह स्थित महारानी झोडामा रहेको नमुना कृषि खेती र महारानीझोडा साना किसान कृषि सहकारीले सन्चालन गरेको विउ प्रसोधन केन्द्रका साथै साइलेस उत्पादन उद्योगको अवलोकन गराएको छ । अध्ययन अवलोकन भ्रमणपछि सदस्यहरुले कृषिमा चासो देखाउँदै असल मलविउको चयनदेखि लघु उद्योग र नमुना सामुहिक कृषि खेतीको अनुभव दिएको किसान कल्याणका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताउनुभयो ।

अवलोकन भ्रमणबाट आफ्नो चालु अवस्थामा रहेको कृषि खेतीलाई थप सवलीकरण गर्न सहयोग पुग्ने सदस्य वराहक्षेत्र ८ का देव नारायण झाँगड बताउँछन् ।

चाँडै किसानलाई लक्षित गर्दै उत्पादन मैत्री कार्यक्रम बनाउनेतर्फ संस्था अग्रसर हुने संस्थाका अध्यक्ष शालिकराम ढकालको भनाई छ । उत्पादन बिना देशलाई सवल बनाउन नसकिने भएकाले पनि किसान मैत्री कार्यक्रमको खाँचो रहेको वहाँको भनाई छ। सो अवलोकन भ्रमणका संयोजक श्री नरेन्द्रकुमार श्रेष्ठले यो अवलोकन भ्रमणमा लिएका ज्ञानबाट कृषक सेयर सदस्यहरुको पेशा व्यवसायमा सफलता रुपमा सञ्चालन गर्न टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

 

त्यसैगरी संस्थाले ४० जना कृषक सदस्यलाई मधेश प्रदेश सप्तरी जिल्लामा रहेको महुलीमा रहेका पशुपालन, बाख्रापालन, घाँसको खेती तथा आदर्श बहुउद्देश्यीय दुग्ध सहकारी संस्था लि। को आधुनिक दुग्ध दुग्ध प्रसोधन इकाइको अवलोकन गराएको थियो कृषि फर्म हरुको सो अवलोकन भ्रमणमा सहभागि कृषकले उत्सुकताका साथ अवलोकन गर्नु भएको थियो । सो भ्रमणका क्रममा सहभागीहरुले आदर्श बहुउद्देश्यीय दुग्ध सहकारी संस्था लि। का अध्यक्ष तथा पशुपालन व्यवसायी श्री दिपेन्द्र आचार्य संग बिभिन्न जिज्ञासा राख्नु भएको थियो । अवलोकनका सहभागि सदस्यहरुले भ्रमण प्रभावकारी भएको तथा सो भ्रमणमा देखेका जानेका कामहरूले अगाडी काम गर्न सहयोग पुग्ने बताउनु भयो । सो अवलोकन भ्रमणका संयोजक श्री देवीप्रसाद लुइँटेलले यो अवलोकन भ्रमण सदस्यलाई प्रभावकारी भएको कृषि व्यवसाय दिगो व्यवसाय भएकाले देशमा जति आर्थिक सङ्कट, मन्दी तथा रोगब्याधीको महामारीको समयमा कृषि ब्यबसायी अझ बढी प्रभावकारी हुने भएकाले संस्थाले दिएको अवसरलाई पुर्ण रुपमा सदुपयोग गर्नुहुनेछ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।

 

Previous Post

३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist